कांग्रेसको वाग्मती प्रदेशस्तरीय भेला शुरु

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
www.reportersnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको वाग्मती प्रदेशस्तरीय भेला धुलिखेलमा सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू