महालेखा प्रतिवेदन : कुल बेरुजु ८८ अर्ब ९ करोड, संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड रुपैयाँ

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदनले औंल्यायो ८८ अर्ब बेरुजु, संघीय कार्यालयतर्फ ५३ अर्ब
biznessnews.com · 2 हप्ता अघि

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा पनि यसअघि औँल्याइएका विषयमा अपेक्षित सुधार नहुँदा उस्तै प्रकृतिका बेरुजु दोहोरिएको देखिएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ कायम भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू