जापानमा बालबालिकाको अभिभावकत्वसम्बन्धी नयाँ कानुन लागू,नेपाली पनि प्रभावित हुने

यस स्टोरीको अंश: जापानमा अभिभावकत्वसम्बन्धी नयाँ कानुन लागू, नेपाली प्रभावित हुने
www.khasokhas.com · 5 दिन अघि

जापानमा सम्बन्धविच्छेदपछि बालबालिकाको अभिभावकत्वसम्बन्धी कानुनमा परिवर्तन गरिएको छ । नयाँ कानुनअनुसार अब सम्बन्धविच्छेद गरेका दम्पतीले सन्तानको संयुक्त अभिभावकत्व लिन सक्ने भएका छन् । यसअघि जापानमा सम्बन्धविच्छेदपछि केवल एक अभिभावकलाई मात्र कानुनी अधिकार दिइने व्यवस्था थियो । २०२४ मा जापानी संसद्ले नागरिक संहितामा संशोधन गरेपछि १ अप्रिल २०२६ देखि यो नयाँ व्यवस्था लागू भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू