लुम्बिनीमा ४ वटा मन्त्रालय घटाउने तयारी
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या ८ कायम गर्ने तयारी
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›