लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन
लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू फेरबदल गर्न नेकपा एमाले र नेपाली कांग्रेस तयारीमा जुटेका छन्। बजेटअघि मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत राखेर सबै मन्त्री फेरबदल गर्ने विषयमा सहमति गर्दै दुवै दलका प्रदेश नेताहरू तथा सांसदहरू देउखुरीमा जुटेका हुन्। दुवै दलले मुख्यमन्त्री पाउने दलले ३ मन्त्री र अर्कोले ४ मन्त्री पाउनेगरी समझदारी गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित