नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक, नागरिक सेवालाई प्राथमिकता
नेपाल प्रहरीले तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । यस योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यो योजना संगठनलाई समय अनुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित