सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठ गम्भीर बिरामी

यस स्टोरीको अंश: सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी, भारतमा उपचाररत
baahrakhari.com · 2 दिन अघि

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी परेका छन् । उनी हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् । स्वास्थ्य अवस्था जटिल भएपछि न्याय सेवा अधिकृत समाजले उनको जीवनरक्षाका लागि आर्थिक संकलनको पहल सुरु गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू