किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
▸ यस स्टोरीको अंश: किष्ट शिक्षण अस्पतालद्वारा अंगदाता सम्मान कार्यक्रम सम्पन्न, २०० बढीलाई सम्मान
किष्ट शिक्षण अस्पतालले ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ। मानव जीवन बचाउने कार्यमा योगदान पुर्याउने २०० बढी अंगदातालाई सम्मान गरिएको उक्त कार्यक्रममा अस्पतालले हालसम्म मिर्गौला प्रत्यारोपण २०२ जना तथा कलेजो प्रत्यारोपण १५ जनामा सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित