पाँच हजार रुख कटान गरिने
▸ यस स्टोरीको अंश: छिन्नमस्ता गाउँपालिकामा सौर्य सिँचाइ आयोजनाको शिलान्यास
बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै हेटौँडा–१६ र १७ क्षेत्रमा रहेको ३१.२ हेक्टर सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ । यसका लागि वन विभागले पाँच हजार दुई सय ४४ रुख काट्न अनुमति दिइसकेको छ, जसमा सबैभन्दा बढी सिसाँै र खोटे सल्लाका रुख रहेका छन् । प्रदेश सरकार र सङ्घीय वन तथा भू–संरक्षण विभागबीच वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित