प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख छपान सकियो
▸ यस स्टोरीको अंश: तनहुँ जलविद्युत् आयोजना: चितवनमा प्रसारण लाइनका लागि रुख छपान सम्पन्न
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वनमा पर्ने रुखहरूको छपान कार्य सकिएको छ। आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपानकार्य सकिएको हो। प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका रुखहरू हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›