ताराखोलामा भिरमहको सिकार

gorkhapatraonline.com · 4 दिन अघि

जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमह काढ्न सुरु गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह काढ्न सुरु गरिएको हो । सो वडाको ठुलोभिर र वडा नं. ३, हिलको गुफा सामुदायिक वनमा भिरमह काढ्ने तयारी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू