‘सगरमाथा नेपालको गौरव हो’ : पर्यटन मन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलद्वारा सगरमाथालाई नेपालको गौरव र पहिचानको प्रतीक घोषणा
prasashan.com · 10 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले सगरमाथा नेपालको पहिचान र गौरवको प्रतीक भएको बताएका छन्। ७३ औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हिमालको संरक्षण र सम्वद्र्धन गरेर मात्र राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने बताए। कार्यक्रममा कीर्तिमानी आरोहीहरूलाई सम्मान गरियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू