हात्तीको छावा मृत अवस्थामा फेला
▸ यस स्टोरीको अंश: पाँचथरमा बेमौसमी वर्षाले २६ घर पहिरोको उच्च जोखिममा, तीन वर्षअघि पनि गएको थियो पहिरो
सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ। गए राति बथानसहित जाँदै गर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित