जेनेसिस भेन्चर्सको आईपीओ व्यवस्थापन लक्ष्मी सनराईज क्यापिटलले गर्ने
▸ यस स्टोरीको अंश: निजी क्षेत्रसँग सम्बन्धी बजेट कार्यान्वयनमा सुधार, पर्यटन क्षेत्रमा सहुलियतको माग
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लक्ष्मी सनराइज क्यापिटलले जेनेसिस भेन्चर्सको आगामी आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›