अन्तर्राष्ट्रिय क्रिकेटमा इशान पाण्डेको पहिलो अर्धशतक
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यान इशान पाण्डेले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा इशानले ५३ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित