सांसदले फोटो खिचेको भन्दै मर्यादापालकले बैठकबाट निकाले
▸ यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई प्रतिनिधिसभा बैठक कक्षभित्र फोटो खिचेको भन्दै मर्यादापालकहरूले बाहिर निकालेका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार सभामुखको आदेशबिना मर्यादापालकले कुनै कारबाही गर्न नपाउने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित