पत्रकारलाई निकालेपछि अमरेशले बहिष्कार गरे राज्यव्यवस्था समितिको बैठक, अरु को–को हिँडे ?
▸ यस स्टोरीको अंश: महालेखा परीक्षकको कार्यालयले १५ स्थानीय तहले लेखापरीक्षण नगराएको खुलासा गर्यो
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूले बैठक बहिष्कार गरेका छन् । सत्तारुढ दल रास्वपासहित प्रमुख प्रतिपक्षी दल कांग्रेस र एमालेका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । पत्रकारलाई निषेध गरी बैठक चलाउन नसकिने भन्दै सांसदहरूले बैठक छोडेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›