नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा विशेष अफर
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक डाटा प्याकेज अफर ल्यायो
नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले रु. ४९९ मा प्रतिदिन ५ जीबी डेटा (सीमा सकिएपछि २ एमबीपीएस अनलिमिटेड) वा रु. ६९९ मा प्रतिदिन १० जीबी डेटा (सीमा सकिएपछि ३ एमबीपीएस अनलिमिटेड) प्राप्त गर्न सक्नेछन्। यो अफर जेठ १४ देखि १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित