मासिक १२ सय ५० रुपैयाँमा ५०० एमबीपीएस स्पिडको इन्टरनेट दिँदै स्काई ब्रोडब्यान्ड

यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको माग
techpana.com · 1 हप्ता अघि

इन्टरनेट सेवा प्रदायक स्काई ब्रोडब्यान्डले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले हाल दिइरहेको सेवाको मूल्य घटाएर इन्टरनेटको गति बढाएको हो। नयाँ वर्ष २०८३ को अवसर पारी ल्याइएको यस अफर अन्तर्गत मासिक ६०० रुपैयाँमा १०० एमबीपीएस गतिको इन्टरनेट चलाउन पाइने छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू