कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›