जमुनाहा–नेपालगन्ज–चिसापानी राजमार्गको अनधिकृत संरचना हटाउन अल्टिमेटम
▸ यस स्टोरीको अंश: महेशपुर भन्सार सडक निर्माणमा ढिलाइ, ठेकेदारले अलकत्रा अभाव र मूल्य वृद्धिको कारण देखाउँदै काम रोके
सडक डिभिजन कार्यालय नेपालगन्जले नेपाल–भारत सिमानाको जमुनाहादेखि चिसापानीसम्मको ३३ किलोमिटर राजमार्गको सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम जारी गरेको छ । यसअघि टुक्रा–टुक्रामा सडकको दुवै क्षेत्रमा भएका अतिक्रमण हटाउन सूचना जारी गर्दै आएको कार्यालयले यस पटक जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डको ३३ किलोमिटर क्षेत्रमा पर्ने सडक सीमाभित्रका सबै अनधिकृत संरचना हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›