चिनियाँ नागरिक लुटपाट घटना अनुसन्धान गर्न अपराध अनुसन्धानको टोली सिन्धुपाल्चोकमा

यस स्टोरीको अंश: चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा
baahrakhari.com · 1 हप्ता अघि

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोक पुगेको छ । भोटेकोसीस्थित हेली रिसोर्टमा बसेका एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटना अनुसन्धान गर्न कार्यालयको टोली भोटेकोसी पुगेको हो । प्रहरीले रिसोर्टमा जडित सीसीटीभी हार्डडिस्क बरामद गरेको छ । अनुसन्धानका क्रममा हेली रिसोर्टकै सञ्चालकमध्येका एक बैंकिङ कसुरमा पक्राउ परेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू