संविधान संशोधनका लागि राय सुझाव माग, सात दिनभित्र पठाउन सरकारको आह्वान
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्यो, सुझाव संकलन सुरु
सरकारले नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा सर्वसाधारण नागरिकसँग राय सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्नका लागि रचनात्मक सुझाव दिन आह्वान गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›