बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार प्रणवलाल सिंह पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रणव लाल सिंहलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित छाउनी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›