रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: बाराको निजगढमा हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु, एक घाइते
बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›