व्यापारिक विवाद समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.setopati.com · 9 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने व्यवस्था गरिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू