युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
www.enepalese.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन् । उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन् । मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू