कङ्गो र युगाण्डामा इबोला फैलिँयो, जनस्वास्थ्य संकटकाल घोषणा
▸ यस स्टोरीको अंश: उच्च रक्तचाप नियन्त्रण गर्न नियमित जाँचको आग्रह, जनस्वास्थ्य समस्याको रूपमा रहेको औँल्याइयो
विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डाका विभिन्न क्षेत्रमा इबोला संक्रमण फैलिँदै गएपछि विश्वव्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। कङ्गोमा ८९ जनाको मृत्यु र २४६ जना शंकास्पद संक्रमित फेला परेका छन् भने युगाण्डामा पुष्टि भएका दुई संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ। संगठनले संक्रमणको सम्भावित विश्वव्यापी असरलाई ध्यानमा राख्दै समयमै तयारी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›