नयाँ हलमा सकिएन प्राविधिक काम, बजेट भाषण काम चलाऊ हलबाटै हुने

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
www.reportersnepal.com · 1 दिन अघि

शुक्रबार(भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट सार्वजनिक हुँदैछ । यसपटकको बजेट भाषण नयाँ हलबाट गर्ने तयारी सरकारले गरिरहेको थियो । अन्तत:सरकारले तयारी गरेपनि प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू