पाटीदारको विष्फोटक ९३ रन, गुजरातलाई फाइनल पुग्न २५५ रनको विशाल लक्ष्य
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ मा रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई जितका लागि २५५ रनको लक्ष्य दिएको छ। धर्मशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनायो। कप्तान रजत पाटीदारले अविजित ९३ रनको योगदान दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›