आरसिबी आइपिएलको फाइनलमा

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
www.hamrokhelkud.com · 3 दिन अघि

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै आरसिबीले लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। आरसिबीले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १ सय ६२ रनमै समेटियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू