गुजरातलाई ९२ रनले हराउँदै आरसीबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा पुग्यो

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बैंगलोर गुजरात टाइटन्सलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल फाइनलमा
nagariknews.nagariknetwork.com · 2 दिन अघि

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल लक्ष्य दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू