असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

यस स्टोरीको अंश: असिनाको कारण काभ्रेका किसानको ‘बुद्धचित्त’को गुणस्तर खस्कने चिन्ता
www.reportersnepal.com · 2 दिन अघि

काभ्रेपलाञ्चोकका किसानहरू गत वैशाखको असिना–पानीले ‘बुद्धचित्त’को चिचिलामै दाग लागेपछि यस वर्ष आम्दानी घट्ने चिन्तामा छन् । रोशी गाउँपालिकाका गणेशबहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा जस्ता किसानहरूले गत वर्ष राम्रो आम्दानी गरेको बुद्धचित्तको यस वर्ष गुणस्तर खस्कने र मूल्य नपाउने डरले चिन्तित छन् । धार्मिक कार्यमा प्रयोग हुने बुद्धचित्तको व्यावसायिक खेती गर्ने किसानहरूले असिनाका कारण दानामा कालो दाग लागेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू