बेमौसमी वर्षाले सुकाएको मकै बगाउँदा किसान चिन्तित

gorkhapatraonline.com · 1 हप्ता अघि

सर्लाहीको बागमती क्षेत्रमा बेमौसमी वर्षाले सुकाएको मकै बगाएपछि स्थानीय किसान र व्यापारी मारमा परेका छन् । बागमती नगरपालिका–११, कर्मैयास्थित फुटबल चौर अगाडिको सडकमा एक दर्जनभन्दा बढी किसानले सुकाएको मकै आइतबार दिउँसो परेको असिनासहितको वर्षाले बगाएको हो । अकस्मात् मौसम बदली हुँदा किसानले सुकाएको मकै उठाउनसमेत नपाएको स्थानीय किस्मतराज मैनालीले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू