सुशासन र मध्यम वर्गको विस्तार सरकारको मुख्य प्राथमिकता : अर्थमन्त्री डा. वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
www.imagekhabar.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र मध्यम वर्गको विस्तारलाई सरकारले आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले सुशासन विना दिगो आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयएकोहो । अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माणको साझा उद्देश्य र गन्तव्य एउटै भएपनि त्यहाँ पुग्ने बाटो र शैलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको फरक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू