दलीय ट्रेड युनियनमा सक्रिय कर्मचारीको सरुवा : ६१ कर्मचारी अदलबदल

यस स्टोरीको अंश: सरकारद्वारा ६ सहसचिवको सरुवा, ५ जना सीडीओ र १ जना विभागीय महानिर्देशक
singhadurbarnews.com · 5 दिन अघि

सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र लामो समयदेखि दलीय ट्रेड युनियनको नाममा सिंहदरबार केन्द्रित रहेका ६१ कर्मचारीलाई गृह मन्त्रालय मातहत सरुवा गरेको छ । सरुवा सूचीमा विभिन्न राजनीतिक दल निकट कर्मचारी नेताहरू पनि परेका छन् । लामो समयदेखि सिंहदरबारमा बसेर विभिन्न कर्मचारी संगठन तथा ट्रेड युनियन गतिविधिमा सक्रिय रहेका कर्मचारीलाई छानीछानी सरुवा गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू