निर्जीवन बीमकले कुन सेक्टरबाट कति ल्याए व्यापार ? (बजार हिस्सासहित)

यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
insurancekhabar.com · 5 दिन अघि

निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना वैशाखसम्म ४१ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा मोटर बीमातर्फ १२ अर्ब ६३ करोड, सम्पत्ति बीमातर्फ ९ अर्ब ७३ करोड र इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू