बीमा व्यवसायको कुल सम्पत्ति तथा दायित्व रकम ११ खर्ब ८६ अर्ब २५ करोड माथि
▸ यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोडको वैदेशिक लगानी प्रतिबद्धता
चालु आ.व. २०८२/८३ को दोस्रो त्रैमाससम्ममा बीमा व्यवसायको कुल सम्पत्ति तथा दायित्व रकम रु. ११ खर्ब ८६ अर्ब २५ करोड रहेको छ । आ.व. २०८१/८२ को असार मसान्तसम्ममा बीमा व्यवसायको कुल सम्पत्ति तथा दायित्व रकम रु. १० खर्ब ९३ अर्ब ९६ करोड रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›