वैशाखसम्म लघु जीवन बीमकको व्यापार साढे ९६ करोड माथि, कसको कति ?
▸ यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्म लघु जीवन बीमकले साढे ९६ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको १० महिनामा कुल ९६ करोड ५६ लाख रुपैयाँ बढीको व्यापार भित्र्याएका हुन्। यो अवधिसम्म यी कम्पनीहरुको सक्रिय बीमालेख संख्या २४ लाख ३७ हजार २४ वटा रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›