जित्नैपर्ने खेलमा नेपाल र स्कटल्याण्ड मैदानमा, नेपाल बलिङमा
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले घरेलु टोली नेपाल र स्कटल्याण्डबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन ओटा खेलहरू सम्पन्न भइसकेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›