आईसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
lokaantar.com · 6 दिन अघि

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबारको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली अमेरिकाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण आउट फिल्ड भिजेकाले खेल निर्धारित समयभन्दा केही ढिलो शुरू हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू