चिसाङ खोलामा अवैध उत्खनन् नियन्त्रणमा सक्रिय लेटाङ प्रहरी
▸ यस स्टोरीको अंश: राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सवइन्जिनियरमाथि कुटपिट र तोडफोड
मोरङको लेटाङ नगरपालिका क्षेत्रमा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रण गर्न प्रहरी सक्रिय भएको छ । चिसाङ खोलाबाट गैरकानुनी रूपमा ढुंगा, गिटी तथा बालुवा संकलन गर्दै गरेका ५ वटा ट्र्याक्टर चालकसहित नियन्त्रणमा लिइएको छ । प्रहरी निरीक्षक सगर शाहका अनुसार प्रचलित कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्ने कार्य स्वीकार्य नहुने र यस्ता गतिविधिविरुद्ध कडाइ गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित