अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने
▸ यस स्टोरीको अंश: जुम्लामा अवैध गिट्टी बालुवा उत्खनन रोक्न प्रशासन आक्रामक
जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध उत्खनन भइरहेको र विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गरिने बताए । अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›