ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गरिँदै, महानगरले निकाल्यो सूचना

यस स्टोरीको अंश: ग्यालेक्सी टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
www.capitalnepal.com · 2 दिन अघि

काठमाडौं महानगरले गोरखा मिडिया नेटवर्कका नाममा रहेको ग्यालेक्सी फोरके टेलिभिजन लिलाम प्रक्रिया अघि बढाएको छ। घरधनी मृगेन्द्रप्रसाद मिश्रले भाडा असुलीका लागि निवेदन दिएपछि महानगरले १५ दिने सूचना जारी गरेको हो। गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सहकारी रकम ठगी प्रकरणमा मुछिएका र लामो समयदेखि सम्पर्कविहीन छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू