कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण

यस स्टोरीको अंश: कामना सेवा विकास बैंकले पशुपति माविलाई कुलर सहयोग
bankingsamachar.com · 9 घण्टा अघि

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत श्री पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई ३ थान कुलर हस्तान्तरण गरेको छ । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरु उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू