एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी तथा मोटर सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकले सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर सहयोग गर्‍यो
arthadabali.com · 2 दिन अघि

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू