प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा प्रि-बजेट छलफल जारी, अर्थमन्त्रीले जवाफ दिने
gorkhapatraonline.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू