राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाको विकास समितिले बजेटबारे मन्त्रालयसँग छलफल गर्ने
संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउसो १: १५ बजे बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित