फिफा विश्वकपमा खेलाडी र समर्थकमाथि हुनसक्ने अनलाइन ठगी रोक्न के गर्दैछ मेटा ?
▸ यस स्टोरीको अंश: मेटाले फिफा विश्वकपमा अनलाइन ठगी रोक्न नयाँ सुरक्षा उपाय घोषणा गर्यो
मेटाले फिफा विश्वकप २०२६ का क्रममा दर्शक र खेलाडीलाई अनलाइन ठगीबाट जोगाउन नयाँ सुरक्षा उपायको घोषणा गरेको छ । यस सुरक्षा नीतिअन्तर्गत मेटाले फेसबुकमा प्रयोगकर्ताले विश्वकपको टिकट खोजी गर्दा वा खेलसँग सम्बन्धित ग्रुपमा प्रवेश गर्दा विशेष ‘पप-अप अलर्ट’ देखाउने व्यवस्था गरेको छ । विश्वकपलाई लक्षित गरी हुनसक्ने डिजिटल ठगी नियन्त्रण गर्न मेटाले विशेष टोलीसमेत परिचालन गरेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›