राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्नुपर्छ : प्रचण्ड
▸ यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानको मर्मबाट पछि हट्न मिल्दैन; गणतन्त्र दिवसमा शुभकामना
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताउनुभएको छ। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपालीको पहिलो जिम्मेवारी भएको बताउनुभएको छ । सन्देशमा उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›